शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापानद्वारा सदस्यको नामावली सार्वजनिक, जुन १३ सम्म दावी विरोध गर्न सकिने

टोकियो,२८ जेठ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानले पुरानो तथा नयाँ सदस्यता सदस्यहरुको नामावली प्रकाशित गरेको छ ।
मिति २०१७ मार्च १२ तारिख सम्म र पछि ४ दिन थप गरी जुन महिनाको ४ तारिखसम्म १३ क्षेत्रबाट प्राप्त भएका आवेदनलाई आधारमा सदस्यहरुको नामावली प्रकाशित गरिएको हो ।
एनआरएनए जापानले जारि गरेको विज्ञप्ति अनुसार दावी विरोधको समयाविधि जुन ११ देखि १३ सम्म भएकोले सदस्यताका लागि आवेदन दिएका सवैले नामावली सूचीमा आफ्नो नाम रहे नरहेको चेक गर्न अनुरोध गरेको छ ।
सो नामावलीमा जुन २ तारिखसम्म सदस्यता शुल्क तिर्नेको नामावली मात्र प्रकाशित गरिएको छ । नामावली प्रकाशित नभएकाहरुले फोटो, परिचय पत्र, फोन नम्वर, सदस्यता शुल्क तिरेको रसिद एनआरएनए कार्यसमिति र क्षेत्रीय समितिमा सम्पर्क गर्न जारि विज्ञप्तिमा भनिएको छ ।
अन्तिम नामावली जुन १५ तारिख प्रकाशित गरिने जनाएको छ ।

IMG_9812सम्पूर्ण निवरण थाहा पाउन यहाँ क्लिक हेर्नुहोस् 

फुकुओका क्षेत्र

गुन्मा क्षेत्र

हिरोसिमा क्षेत्र

होक्काइदो क्षेत्र

कान्साई क्षेत्र

कान्तोक्षेत्र

नागोया क्षेत्र

निगाता क्षेत्र

ओकिनावा क्षेत्र

सेन्दाई क्षेत्र

सिजुओका क्षेत्र

तोचिगी क्षेत्र

http://www.nrnjapan.org/approved-members/