शुक्रबार, बैशाख ०७, २०८१

गायक अमितले जापानवाट भने पिर नलिनु आमा

जापान : गायक अमित सापकोटाले जापानवाट केहि समय अगाड़ी बनाएको ” पिर नलिनु आमा …” बोलको गीतलाई जानी नजानी भएनी एउटा सानो भिडियोको रूप दिएर बस्ताबिक कथालाई काल्पनिक रूपमा प्रस्तुत गरेको छ एकपटक हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला
शब्द / स्वर / भीडियो – अमित सापकोटा ( आफै )
लय – सूर्य खड़का ( सर्जक प्रकाश गौतम को गीत बाट ) 

https://youtu.be/RuuHp0zcYwk