बिहिबार, बैशाख ०६, २०८१

एनआरएनए जापानको सदस्यता समयमा नै बन्न आह्वान

टोकियो,१६ वैशाख । गैर-आवसीय नेपाली संघ (एनआरएनए)जापानढ्वारा पन्जिक्रित तथा नयाँ आबेदकहरुको लागि सदस्यता बितरण कार्यलाई तिब्रता दिएको छ ।
एनआरएनए जापानको अधिवेशन नजिकदै गर्दै सदस्यता वितरण पनि तिव्रता बढेको छ । नयाँ सदस्यता बन्न् आफ्नै मोबाईल मार्फत एनआरएनए जापान टाईप गरि एप्लिकेसन डाउनलोड गरे पश्चात आँफैले फर्म भरी सदस्यता बन्न सकिने नयाँ आफ्नै एप्सको डेपलप गरेको छ । नयाँ प्रबिधिबाट आफु सदस्य भएको जानकारी पनि मोबाईल एप्लिकेसनबाट नै प्राप्त हुन्छ त्यसैगरी सर्बसाधारण को सहजताको लागि,हाल शिनोकोबुस्थित सोल्टी nrna japanइन्टरप्राइजेसको अफिसबाट आफ्नो पुरानो सदस्यता लीन र नयाँ सदस्यता आबेदन फारम भर्नको लागि सहजकर्ताको समेत् ब्यवस्था भएको अनआरएन जापानका उपाध्यक्ष टाशी वाङ्दी लामाले बताउनु भयो ।

एनआरएन जापानको सदस्यता नविकरण र नयाँ सदस्यता फाराम भर्ने म्याद मे ३० तारिक सम्म रहेको छ । जापान सम्पूर्ण नेपालीलाई समयमा नै सदस्यता बन्न आह्वान गरेको छ । साथै,सम्पर्कको लागि यो ठेगाना प्रयोग गर्न सकिने बताईएको छ ।

सम्पर्कको लागि शिनोओकूबु इन्टरप्राइजेस को कार्यलएको ठेगाना : टोक्यो तो शीन्जुकु कु ह्यकुनिन्चो १-१५-१९ mobile नम्बर ०८०३१७८२७८२ ( टाशी वाङ्दी लामा )

https://www.facebook.com/sudannrn/videos/10212589002982682/