काभ्रेको तेमाल २ का वडा अध्यक्ष रूपक तामाङको प्रचार कार्यक्रम तीव्र

बनेपा । काभ्रेको तेमाल २ का वडा अध्यक्ष रूपक तामाङको प्रचार घरदैलो कार्यक्रम तीव्र बनाएको छ ।
नेकपा एकीकृत समाजवादीबाट काभ्रेको तेमाल वडा नम्बर २ का वडा अध्यक्ष रूपक तामाङको आफनो प्रचार प्रसार गरी भोट माग्दै घरदैलो कार्यक्रम तीव्र बनाएका हुन ।

नेतृत्वमा पुस्तान्तरणका विषय बहसमा होइन, व्यवहारमा परिणत गर्ने अवसर तपाईँ हामीमा छ । ४० वर्षको युवालाई प्रधानमन्त्री भएको सपना देख्ने तपाईँ हामी कुन उमेर समुहका व्यक्तिलाई वडाअध्यक्ष बनाउँने भन्ने विषय अब विवाद रहेन आफ्नो अमूल्य मतका लागि तामाङले हार्दिक अनुरोध गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: