बिहिबार, चैत १५, २०८०

किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्षमा सुदीप पालुङ्वा निर्वाचित

टोकियो । लिम्बु जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङ, जापान शाखाको पाँचौं महाधिवेशनबाट अध्यक्षमा सुदीप पालुङ्वा निर्वाचित हुनु भएको छ । चुम्लुङ जापानको पाचौं अधिवेशनले सुदीप पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

चुम्लुङ नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा ३१ अक्टोबरमा भर्चुअल माध्यमबाट उद्घाटन तथा खुल्ला सत्र सम्पन्न गरिएतापनि समय अभावका कारण बन्द सत्रलाई निरन्तरता २१ नोभेम्बर का दिन जापानको राजधानी टोकियोको सिनओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा आमभेला बसी किरात याक्थुङ चुम्लुङ, जापानको पदाधिकारी तथा सदस्यहरू सर्वसहमत चयन गरेको लक्ष्मीहाङ लिम्बूले जानकारी दिनुभयो ।

जापानमा नेपाली र लिम्बू जातिको पहिचान झल्कने विभिन्न सांस्कृतिक तथा लिम्बूहरूको अधिकारको लागि संगठित किरात याक्थुङ चुम्लुङ, जापानको आगामी २ वर्षे कार्यकालको लागि सुदीप पालुहाङको नेतृत्वमा नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरि घोषणा गरिएको छ

कार्य समितिको उपाध्यक्षमा देबेन्द्र लाओती, मनकुमार तुम्सा, लक्ष्मीहाङ आङ्बो, बालबिक्रम तिगेला, अपेक्षा येङदेन, हरेन्द्र नाल्बो र आकाश तुम्बापो निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा मुक्साम लाओती र उपमहासचिवमा नरेश योङहाङ निर्वाचित भएका छन् । सचिवमा किसोर आङ्बुहाङ, रेखा तुम्बाहाम्फे, इन्द्रदीप आङ्देम्बे, लाखध्वज मादेम्बा र युवराज लाओती निर्वाचित भएका छन् । कोषाध्यक्षमा सन्दिप कुमार चेम्जोङ र सहकोषाध्यक्षमा बालकिसोर चेम्जोङ निर्वाचित भएका छन् ।
<
किरात याक्थुङ चुम्लुङ, जापानको नयाँ नेतृत्व चयनको लागि रिद्धिबहादुर तुम्बाहाङ्फेको संयोजकत्वमा देवीबहादुर इङ्नाम सदस्य सचिव रहेको निर्वाचन समितिले सहमतिमा निर्वाचन सम्पन्न गरेको थियो ।
strong>किरात याक्थुङ चुम्लुङ, जापान
अध्यक्ष – सुदीप पालुङ्वा
उपाध्यक्ष – देवेन्द्र लाओती
उपाध्यक्ष – मनकुमार तुम्सा
उपाध्यक्ष – लक्ष्मीहाङ आङ्बो
उपाध्यक्ष – बालविक्रम तिगेला
उपाध्यक्ष – अपेक्षा येङदेन
उपाध्यक्ष – हरेन्द्र नाल्बो
उपाध्यक्ष – आकाश तुम्बापो

महासचिव – मुक्साम लाओती
उप–महासचिव – नरेश योङहाङ
सचिव – किशोर आङ्बुहाङ
सचिव – रेखा तुम्बाहाङ्फे
सचिव – इन्द्रदीप आङ्देम्बे
सचिव – लाखध्वज मादेम्बा
सचिव – युवराज लाओती
कोषाध्यक्ष – सन्दीपकुमार चेम्जोङ
सहकोषाध्यक्ष – बालकिशोर चेम्जोङ

सदस्य – बुद्धिमान लिम्बू ‘जलन’
सदस्य – सानु योङहाङ
सदस्य – कृष्ण थाम्देन
सदस्य – दुर्गा नेम्वाङ
सदस्य – राजन पन्धाक
सदस्य – लासेमी केरूङ
सदस्य – खेम मिभक
सदस्य – बन्दना चेम्जोङ
सदस्य – सेसेहाङ तुम्रोक
सदस्य – सुमन सिँगू
सदस्य – अभिषेक आङ्बो
सदस्य – सुवास खुदाङ
सदस्य – सोनिया पयाङ्गू
सदस्य – विमल लिवाङ
सदस्य – रीतादेवी सम्बाहाङ्फे
सदस्य – लोकेन नेयोङहाङ
सदस्य – दीप सिंधावा
सदस्य – सुजल लिम्बू
सदस्य – हरि लुम्फङ्वा
सदस्य – सुजन आङ्बो
सदस्य – देवेन जवेगू
सदस्य – नविन वनेम
सदस्य – सन्तोष लिम्बू
सदस्य – कल्पना चेम्जोङ