फूलले दियो तिहारको सङ्केत(फोटोफिचर)

क्तपुरको सुर्यविनायक र बोडेमा ढक्कमक फुलेको सयपत्री र मखमलीको फूल । तिहार मनाउनका लागि यस फूलको महत्व रहेको छ ।

सयपत्री र मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ ।

तस्वीरः नारायण न्यौपाने, रमेश गिरी/रासस

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: