शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार विहान ११ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
सत्तारुढ गठबन्धनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कील जानकारी दिए । 

उनले भने, ‘आज बैठकमा पनि सरकारका नियमति काम कारबाही नै एजेण्डा छन् ।