शुक्रबार, बैशाख ०७, २०८१

पशुपति क्षेत्रमा तीजमा नाचगान गर्दै महिला(फोटोफिचर)

कोरोना कहरको कारण हरितालिका तीजको दिन बिहीबार पशुपति मन्दिरमा प्रवेशमा रोक लगाएपछि पशुपति क्षेत्रको वरपर रहेको पसलअगाडि तीजगीतमा नाचगान गर्दै महिला ।

तस्वीर : प्रदीपराज वन्त/रासस