तस्वीरमा हेर्नुस् गाई जात्रा

गाई जात्रा (सापारू)को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ ।

तस्वीरः रत्न श्रेष्ठ/रासस

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: