बिहिबार, बैशाख ०६, २०८१

एमसीसी सम्झौता खारेज गर्न एमाले सांसद निरुदेवी पालको माग

काठमाडौं । नेकपा(एमाले) की सांसद निरुदेवी पालले अमेरिकी सहयोग एमससी खारेज गर्न गरेकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बौल्दै पालले एमसिसी सम्झौता राष्ट्रघाती भएको र त्यसका कैयन प्रावधान असमान भएको भन्दै तिनै आधार सम्झौता खारेज गर्न काफी रहेको जिकिर गरिन् ।

एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका लागि राष्ट्रिय सहमति गर्नु पर्ने आवश्यकता किन आइलाग्यो ? एमाले अध्यक्ष ओली निकट मानिने सांसद पालले भनिन्, ‘एमसिसीले तयार पारेको प्रस्तावानामा छलफल गर्न, व्यवस्था बुझ्न र स्पष्टीकरण सोध्न समेत पाउने छैन् । एमसीसी सम्झौतामा भएको कानुन नेपालको संविधानसँग बाझिएको खण्डमा स्वत नेपालको संविधानमा उल्लेखित कानुन लागू हुनु पर्ने होइन र ?’

‘दुवै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ ।