काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारीसाधन संचालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ आठ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ आठ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम नघटेकाले निषेधाज्ञा थप गरिएको हो । अब साउन २८ गतेदेखि उपत्यकामा बेलुका ८ बजेपछि सवारीसाधन संचालनमा रोक लगाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: