शुक्रबार, बैशाख ०७, २०८१

हरिवंश र मेलिनाको ‘माछीलाई खोलीको लेउ’

हास्यकलाकार हरिवंश आचार्य र गायिका मेलिना राईको आवाजमा ‘माछीलाई खोलीको लेउ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटोको संगीत रहेको छ । गीतको भिडियोमा कलाकार आचार्यसहित अभिनेत्रीद्वय करिष्मा मानन्धर, केकी अधिकार र अभिनेता पल शाहको अभिनय रहेको छ ।