शुक्रबार, बैशाख ०७, २०८१

धादिङ केन्द्रविन्दु बनाएर बिहानै भूकम्पको धक्का

काठमाडौं,७ फागुन । धादिङ केन्द्र बनाएर शनिबार बिहानै भएर भूकम्पको भएको छ ।  बिहान ६ बजे धादिङको बेनिघाट केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले शनिबारकाे धक्कालाइ परकम्प भनेको छ ।

गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको वर्ष सात दशमलव ८ म्याग्निच्यूडको भूकम्पपछि अहिलेसम्म पनि निरन्तर परकम्प अाइरहेको छ ।