काठको फलेकको भरमा भारी बोकेर जोखिमपूर्ण यात्रा

गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् । तस्वीर : नवीन लामिछाने  मनाङ, रासस

 

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: