चिबामा नेपाली युवा आफ्नै डेरामा मृत अबस्थामा फेला, विहिबार अन्त्यष्टि गरिने

जापान । गल्कोट जन्मिेर चितवन जिल्ला स्थायी घर भई हाल रोजगारीका शिलसिलामा जापानको चिबा स्थित ग्योतोकु बसोबास गर्दै आइरहेका बर्ष ४० का अर्जुन केसी अप्रिल ४ तारिखका दिन आफ्नै डेरामा मृत अबस्थामा फेला परेको थियो ।
कुक पेशामा रहेका केसीले आत्महत्या गरेको परिवारका सदस्यहरुले बताएका छन् । मृतकको श्रीमती र एक छोरी छन् ।
स्वर्गीय केसीको दास्संस्कार अप्रिल २९ तारिख दिनको १३:३० बजे जापानमा नै गरिने भएको छ । मृतकको अन्त्यष्टिको बारेमा तलको तस्बिरमा बिस्तृत राखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: