शुक्रबार, चैत १६, २०८०

कोरोन संक्रमणबाट भेरी अस्पतालमा संविधानसभा सदस्यको निधन

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज३ की ६५ वर्षीया मोहम्मद सिद्धिकीको शनिबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

सिद्धिकीलाई २८ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । सिद्धिकी नेपाली काँग्रेसबाट संविधानसभा सदस्य समेत हुन् ।