शुक्रबार, चैत १६, २०८०

वर्षापछि खुलेको काठमाडौं उपत्यका(फोटोफिचर)

मौसममा आएको सुधारसँगै भक्तपुरको ध्याम्पेडाँडाबाट शुक्रबार खुलेको काठमाडौँ उपत्यका । केही हप्तादेखि उपत्यकामा वायु प्रदुषण भएको थियो । तस्वीरः रोशन सापकोटा/रासस