बिहिबार, बैशाख १३, २०८१

धरहराको सौन्दर्य……….

काठमाडौँ । नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ ।