नेपाली कम्युनिष्ट आन्दोलन इतिहासको कठिन मोडमाः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेको बताएका छन् । बिहीबार कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसमा भट्टराईले कम्युनिष्ट आन्दोलनले आजसम्म भोगेका कठिन मोडहरु मध्ये आज सबैभन्दा कठिन अवस्थामा रहेको बताएका हुन् ।

उनले नेकपा एमालेको एकता जोगाउँदै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न कम्युनिस्ट आन्दोलनका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई गम्भीर बन्न र बिवेकसम्मत ढंगले अघि बढ्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: