ओली र नेता नेपाल बीच होटल मेरियटमा निर्णायक वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार ओली र नेता नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको हो ।
बुधबार मात्र नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए ।
मंगलबार प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: