रुसी खोप ‘स्पुतनिक भी’ ले नेपालमा पायो आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: