बिहिबार, बैशाख १३, २०८१

कांग्रेसी युवाहरूद्वारा जनसम्पर्क समिति जापानमा बिद्रोह

जापान । नेपाली जनसम्पर्क समीति जापानको आधिकतम क्रियाशील सदस्यहरूको उपस्थिति एक चूनाब गराउने तटस्थ समीति गठन गर्ने निर्णय गरेको छ  । उक्त समीतिमा निम्न अनूसार पदाधिकारिहरु रहनूहुनेछ ।
तटस्थ समीति :-
तटस्थ समीतिका सल्लाहाकार
सल्लाकार : धर्म अधिकारी
सल्लाकार : सुदीप अधिकारी
सल्लाकार : श्याम लामा

संयोजक :- सुबाश लोहोनी
सहसंयोजकहरु :-
१, मेख वाइबा लामा
२, जीवन खड़का
३, कुसल धिताल

कमीटीका सदस्यहरु :-
१, धुर्ब कुमार थापा
२, मर्म तामांग
३, दीपेस बुर्जा मगर
४, कृपाण दाहाँल
५, सुजन खड़का
६, डिल्लीराम सीवाकोटी
७,राम ब कार्कि
८, उल्लास पाण्डे
९, निकेश सिंह श्रेस्ठ
१०सुस्मा लामा वाइबा
११, प्रकाश गौडेल
१२, कृष्ण ग़ैरे
१३, डीका कार्कि
१४, समर गिरी
१५, नीरज सापकोटा
१६, योगेस सापकोटा
१७, बसन्त सर्मा
१८, दिलीप बाबु सीब
१९, राम सीमखडा
२०, यदूमनी सापकोटा
२१, मिलन कंडेल
२२, कुमार कार्कि
२३, अमीत गौतम
२४, भूवन सीमखडा
२५, फडिन्द्र सर्मा सूबेदी
२६, प्रबिन मैनाली
२७, ऋषिराम सापकोटा
२८, रेसम जी सी
२९, भूसण कोइराला
३०, संजयबाबु शर्मा
३१, गणेस बिस्ट
३२, बसन्त बियोगी

माथी गठीत तटस्थ समीतिले जापानमा रहेका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको बृहत् सल्लाह लिइ हाल अबैधानीक तरिकाले गठन गरिएको जापान जन सम्पर्क समीतिलाइ बिगठन गरि चाडो चाडो चूनाव सम्पन्न गर्नेछ र चूनाबि प्रक्रियाबाट बैधानीकता पाएको बैधानीक कमीटीलाइ कार्यवार हस्तांतरण गर्ने जनाएको छ ।