चम्पादेवीबाट देखिएको काठमाडौँ उपत्यका(फोटोफिचर)

काठमाडौँको कीर्तिपुर, चम्पादेवीबाट बिहीबार बिहानै देखिएको काठमाडौँ उपत्यकाको मनोरम दृश्य ।

काठमाडौँको चोभार अवस्थित टौदह । टौदह ऐतिहासिक र उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो

फेसबुकबाट तपाइको प्रतिक्रिया