कोरोना संक्रमण बढेसंगै दुई सय भन्दाबढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली लागू

काठमाडौं । सरकारले बिहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर दुईसय जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: