शनिबार, बैशाख ०८, २०८१

टोकियोमा थप २६३ सहित जापानभर १,३४६ जना कोरोना संक्रमण

जापान । टोकियोमा बुधवार एकैदिन थप २६३ जनासहित जापानभर १,३४६ जना कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार अगस्ट ५  तारिख टोकियोमा २६३ जनासहित राति २२ वजेसम्म जापानमा १,३४६  जना संक्रमण भएको उल्लेख गरेको छ । जापानमा लगातर एक हजार जनाभन्दा बढीमा कोरोना संक्रमण भएको छ । जापानमा कोरोना संक्रमण अगस्ट ५  सम्म आन्तरिक र बाह्य गरि ४२ हजार ६५८  जनाभन्दा  बढीलाई संक्रमित भएको छ ।

अहिलेसम्म जापानभर आन्तरिक र बाह्य गरि १०२६ जनाको निधन भएको छ ।