सत्य तथ्य सूचनाको सम्प्रेसणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्छ : सूचना आयुक्त ओली

काठमाडौं । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सत्य तथ्य सूचनाको सम्प्रेसणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने बताएकि छिन् ।

शुक्रबार आयोगमा भएको पत्रकार सम्मेलनमा आयुक्त ओलीले नियमनकारी भूमिकामा रहेको आयोग र सूचना दिने माध्यम पत्रकारबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउँदै राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याउन सकिने बताईन् ।

सूचना नपाउँदा जनतामा आउने अन्यौलताको अन्त्य गर्न आयोगको गठन भएको उल्लेख गर्दै उनले सहि सूचना सम्प्रेषण गरी राज्यलाई सहयोग गर्दै जवाफदेही, पारदर्शी बनाउन भूमिका खेल्नुपर्ने बताईन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: