शुक्रबार, बैशाख ०७, २०८१

कैलालीका थप २३ जनामा कोरोना पुष्टि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा कैलालीका २३, बझाङका २ र कञ्चनपुरका १ जना छन् ।