नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १५२५९ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल ६ हजार १ सय ४३ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया