बिहिबार, बैशाख १३, २०८१

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौँ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार २ सय ७८ पुगेको छ । संक्रमितको संख्या झण्डै १० लाख पुगेको छ । आज विहिवार मात्र अहिलेसम्म ३ हजार ८६ जनाको मृत्यु भएको छ ।

विहिवार अमेरिकामा २ सय ४३, इटलीमा ७ सय ६०, स्पेनमा ६ सय १६, बेलायतमा ५ सय ६९ र बेल्जियममा १ सय ८३ जनाको मृत्यु भएको छ ।