Nepali date


मङ्लबार, चैत्र २५, २०७६

गायिका गौतम र गायक लामिछानेको ‘दुई खोली दोभानमा’ सार्वजनिक

काठमाडौं । नेपाली लोक गायिका स्मृति गौतम र गायक सरोज लामिछानेले‘दुई खोली दोभानमा’सार्बजनिक गरेका छन् ।

३ वर्षअघि ‘सालको पात हे माया…’ बोलको लोक दोहोरी गीतबाट चर्चा बटुलेकी गौतम र लामिछानेले पुनः नयाँ गीत लिएर बजारमा आएका छन् । झट्ट हेर्दा लजालु मोडेल भन्दा कम नदेखिने गायीका स्मृति गौतमआफुले आएको गीतको भिडियोहरुमा आफै अभिनय गरेको छिन ।
गायीका गौतमले बजारमा सार्वजनिक गरेकी गीत ‘दुई खोली दोभानमा’ सार्बजनिक भएको छोटो समयमा निकै चर्चा कमाउन सफल पनि हुदै छ । उक्त गीतमा स्वर सरोज लामिछाने , स्मृति गौतम, राजेश ढकाल र सिमा भण्डारीको रहेको छ भने शब्द -सरोज लामिछाने र राजेश ढकालको रहेको छ संगीत सरोज लामिछाने र सन्तोष लामिछानेले भरेका छन् भने एरेन्जर आर के मिलनको रहेको छ । अभिनय सुकुमाया घर्ति मगरको रहेको छ भने निर्देशक निश्चल केसीले गरेका हुन् भने सम्पादक प्रकाश एस केले गरेका हुन् उक्त गीतको भिडियोलाई मुकेश हुमागाईले छायांकन रहेको छ ।

यस गीतलाई सरोज लामिछानेको यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: