Nepali date


आइतवार, फाल्गुन ११, २०७६

गैरे सेवा समाज जापानको चौंथो महाधिवेशन सम्पन्न

टोकियो । गैरे सेवा समाज जापानको चौंथो माहाधिवेशन मंगलवार चिवामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त भेलाले निम्न नयां कार्यसमिति गठन गरेको छ ।

चौंथो माहाधिवेशनवाट अध्यक्ष  डिलाराम गैरेसहित ,बरिष्ट उपाध्यक्ष भुम प्रसाद गैरे,३ उपाध्यक्ष भिमप्रसाद गैरे , तारा प्रसाद गैरे ,देबिलाल गैरे ,महासचिव श्यामलाल गैरे ,३ सचिबमा  गोबिन्द प्रसाद गैरे,रामप्रसाद गैरे गौरी,भवनाथ गैरे,सह९सचिब  धर्मराज गैरे,कोषाध्यक्ष  चेतराम गैरे ,सहकोषाध्यक्ष  लक्ष्मण गैरे चित्रप्रसाद ,सह कोषाध्यक्ष जीवन गैरे,युवा संयोजक  मिलन गैरे ,महिला संयोजक  गीता गैरे ,महिला सदस्य  नन्दकलि गैरे,सदस्यहरूमा लक्ष्मण गैरे ,प्रकाश गैरे ,रूपक गैरे ,बिनोद गैरे ,डिलाराम गैरे ,रेशम गैरे ,तेजेन्द्र गैरे ,खिमानन्द गैरे र तिलक गैरे छन् ।

उक्त कार्यक्रम गैरे सेवा समाज जापानका अध्यक्ष दिलिप गैरेको सभापतित्व बरिष्ट उपाध्यक्ष डिलाराम गैरेको स्वागत मन्तव्य र सह९सचिब श्यामलाल गैरेको संचालनमा सम्पन्न भएको थियो । सचिब भिमप्रसाद गैरेले प्रगति तथा आर्थिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो भने संस्थाका संरक्षक झम्पलाल गैरे संस्थापक अध्यक्ष आत्माराम गैरे र नि।बर्तमान अध्यक्ष टंक गैरे ज्यु ले आ९आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भ्रमणको शिल-शिलामा जापानमा आउनुभएका ३जना बुबाहरू र ४ जना आमाहरूलाई सम्मान गर्ने कार्य समेत गरी बाग्लुगं गल्कोट ठानको प्रख्यात भजन प्रश्तुत गरेर सम्पुर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई मनोरन्जन समेत प्रदान गरी भव्यताका साथ सम्पन्न भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: