बुधबार, बैशाख १२, २०८१

शारदा थापाको राजैले सार्वजनिक

शारदा थापाको राजैले बोलको तिज गित सार्वजनिक भएको छ । यस बर्ष सार्वजनिक भएको तिज गित राजैले बोलको गितलाई प्रेमदिप रामजालीले शब्द र संगित भरेका हुन । गितमा संञ्जय श्रीपालको संगित संयोजन रहेको छ ।

गितमा स्वयंम शारदाको स्वर छ भने भिडियोमा पनि उनको आफ्नै अभिनय रहेको छ । भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन । तरंग स्टुडीयो डिल्ली बजारमा रेकर्ड गरीएको राजैले बोलको गितलाई करण चैसरले खिचेका हुन ।

मनोज कार्कीले भीडीयो सम्पादन गरेको राजैले बोलको भीडीयो शारदा क्रियसनको युट्युव च्यानलमा अपलोड गरीएको छ । लामो समय देखि संञ्चार क्षेत्रमा सक्रिय रुपमा काम गरीरहेकी शारदा को यस अघि पनि ३ वटा तिज गित सार्वजनिक भैसकेका छन् भने अन्य गितहरु पनि रहेका छन् ।

भिडियो-