शनिबार, बैशाख ०८, २०८१

नायिका सुष्मा यसरी रंगिईन,ईन्कोरेजमेन्ट अवार्डमा जापान आउँदै(फोटोफिचर)

टोकियो । नायिका सुष्मा कार्कीका सार्वजनिक तस्वीर सामाजिक सञ्जाल रंगिए । उनको चर्चा सेलाउन नपाउँदै अहिले अर्की सुष्मा अधिकारीको चर्चा शुरु भएको छ ।

हट एण्ड बोल्ड तस्वीरकै कारण सुष्मा अधिकारीको चर्चा चुलिएको हो । विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै सक्रिय रहन्छिन् ।

उनले सामाजिक सञ्जाल फेशबुक र इन्स्टाग्राममा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन् ।