शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए जापान कान्तोको उम्मेद्वारको नामावली प्रकाशन,अध्यक्षमा ३ जनाको दावी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको कान्तो क्षेत्रीय समितिको नेतृत्वको लागी उम्मेद्वारको नामावली प्रकाशन भएको छ ।

आगामी कार्यकालको लागी अध्यक्षमा ३ जनाको दावी परेको छ । संघको छैटौ अधिवेशन जुलाई २० तारिखका दिन हुने कान्तो समितिले निर्वाचनको नेतृत्वको लागी ३ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजकमा शालिकराम भण्डारीले जानकारी दिनुभयो ।

कांतो क्षेत्रीय कार्यसमिति २०१९-२०२१ को लागि यही जुलाई १६ तारिक लिएको उम्मेदवारहरूको अन्तिम नामावली
यस प्रकार रहेको छ ।

संयोजक-पदसंख्या-१
१- दीपेश खत्री
२-आकाश लामा
३-राकेश लामा रूम्बा
उप -संयोजक – पदसंख्या -३ ( १- महिला अनिवार्य )
१ -भीमसेन रायमाझी
२– विमानसिंग मोक्तान
३-शैलेंद्र खड़का
४-चन्द्र कुमारी के सी
५- पूजन लामा
सचिब पदसंख्या- १
१-रमेश भण्डारी
२- मनोज श्रेस्ठ
सह-सचिब पदसंख्या -२
१-नेत्र पाण्डेय
२- ……………
कोषाध्यक्ष पदसंख्या -१
१- सागर कार्क़ी
सह- कोषाध्यक्ष पदसंख्या -१
१- ………….
सदस्य -पदसंख्या -६ ( महिला अनिवार्य १ )
१-अस्मिता महर्जन
२- दीपक प्रसाद सूबेदी
३——-
४——-
५——-
६——
उक्तपदहरुमा परेको उमेद्ववारी ऊपर छानबिन्न गरी यो नामाबली प्रकाशन गरीएको छ । भोली जुलाई १८ तारिख ३:३० बजेसम्म दाबीबिरोध र सहमति प्रयासगरी अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ । चुनाव हुने अवस्थामा निर्वाचन समितिले केन्द्रसंग समन्वय र परामर्शगरी अनुकूल मिति तय ग़र्ने समेत जानकारी गराईएको निर्वाचन समितिका संयोजक भण्डारीले जानकारी दिनुभयो ।

सो अधिवेशन आसागयास्थित साङ्ग्यो स्योको खाईकानको सुगुनामी कु आसागया मिनामी ३-२-१९ मा हुने भएको छ ।