बिहिबार, बैशाख ०६, २०८१

गायक सुर्य खड्काको ‘खास्टो’ बोलको तिज गित सार्बजनिक

टोकियो । चर्चित गायक सुर्य खड्काले खास्टो बोलको मनोरञ्जनात्मक र फरक शैलिको तिज गित सार्बजनिक गरेका छन् ।
उक्त गित २०६७ सालको उनको पहिलो तिज गित रहेको पनि जनाएका छ न् ।
प्रदेशिएका लाखौं प्रवासिका बेदना र यथार्थ गितमा उतारेर रुवाउने मात्र होईन “खास्टो” जस्ता कम्मर भाची-भाची छमछम नचाउने गित गाएर पनि दर्सकलाई हर्ष उल्लास प्रदान गर्न क्षमाता राख्छ्न उनी हिंन्दुघर्माल्वाम्बीहरुको र अझ बिशेष हिंन्दु नारिहरुको महान चाड हरितालिकाको सु-अवसर पारेर सार्बजनिक गरिएको सुर्य खड्काको “खास्टो” मा लोकप्रिय गायिका पुर्णकला बि.सि को सुमधुर आवाज रहेको छ भने उत्कृष्ट सर्जक शिव अखेलिको दम्दार शब्द रहेको छ।
मायामा अडिक संसार मायाकै कुरा गर्दा नौलो त पक्कै पनि नहोला।तर गितले बिषय सोही जाहेर गरेको छ। सुर्यको आफ्नै संगित रहेको “खास्टो” निकैनै उत्कृष्ट बनेकोमा दुई मत छैन।गितको भिडियो दर्साउने हो भने त्रुटि कतै नदेखिएको थप्न चाहान्छु ।
सर्बाधिक चर्चित तथा ख्याती प्राप्त निर्देशक शंकर बि.सिको उत्कृष्ट निर्देशन संगै चर्चित अनुहारहरु मोडल महेन्द्र गौतम र मोडेल करिश्मा ढकाल अभिनयमा मुख्य पात्रमा रहेका छन्। खड्काको आफ्नै युटुब च्यानल मार्फत “खास्टो” सार्बजनिक गरेका हुन ।