बुधबार, बैशाख १२, २०८१

बारा र पर्सा लगायतका जिल्लाका हावाहुरी पीडितका लागि बाजुरामा राहत पठाइयो

बाजुरा । गत आईतवारको हावाहुरीले प्रभावित बारा र पर्साका पीडितका लागि संकलन गरिएको राहत आज पठाइएको छ ।

हावाहुरी प्रभावितहरुको लागि  बाजुराको कोल्टीका स्थानीयले सहयोग रकम संकलन गरी पठाएका हुन् ।

नागरिक सेवा सरोकार मन्च बाजुराको पहल, रेडियो बुढीनन्दा र पिसवीन बाजुराको सहकार्यमा बाजुराको कोल्टी बजारमा संकलन गरिएको १६ हजार ९ सय ६५ रुपैयाँ हिजो बाराको विपद् व्यवस्थापन सहायता कोषमा जम्मा हुने गरी पठाइएको हो ।