Nepali date


सोमवार, चैत्र ४, २०७५

एनआरएनए जापान महिला भलिवल प्रतियोगिता स्थगित

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दोस्रो महिला भलिवल प्रतियोगिता मार्च महीना भित्र गर्ने निर्णय गरेको थियो ।
तर समयमै गर्न नसकिएको कारण स्थगित गरेको र यसमा पर्न गएको असुबिदा प्रति एनआरएनए जापान क्षमाप्राथि मागेको छ । गत बर्ष पहिलो पल्ट एेतिहासिक रुपमा सम्पन्न गरेको थियो । यस पटक हल नपाएको कारण स्थगित गरेको जानकारी दिएको छ ।
महिला हक ,अधिकारसंगै एनआरएनए जापानले महिला हिंसा बिरुद्धको अभियानमा सहयोगको लागि नेपालमा माईति नेपालसंग समन्वय गर्दै ५ लाखको कोष पनि स्थापना गरेको छ ।
महिला फोरम बिभाग गठनसंगै एनआरएनए जापानले क्षेत्र र रासप गरि कार्यसमितिको लागि ४५ आरक्षण महिला कोटा बिभिन्न पदको लागि ब्यवस्था गरिएको एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले जानकारी दिनुभयो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया