बुधबार, बैशाख १२, २०८१

वास्तविक सेक्स सिन राखिएका ७ चलचित्र ! विवाद हुँदा पनि रिलिज

एजेन्सी । विश्वका हरेक देशमा निर्माण गरिने चलचित्रहरुमा शारिरिक सम्बन्धका दृष्यहरु समावेश गरिएका हुन्छन। चलचित्रहरुमा धेरैजसो शारिरिक सम्बन्धका दृष्यहरु ग्राफिक्सबाट तयार गरिन्छ। तर केहि इन्डियन र हलिउड चलचित्रहरु यस्ता पनि बनेका छन् कि जसमा वास्तविक शरिर सम्बन्ध राखिएको छ। आज हामी तपाईहरुलाई यस्ता केही चलचित्रहरुको बारेमा बताउन जाँदै छौँ जसमा नायक-नायिका वा अन्य पात्रहरुको वास्तविक शारिरिक सम्बन्ध समावेश भएको छ।

१.छत्रक (बंगाली चलचित्र)

यस चलचित्रमा अभिनेत्री पाउली ड्याम अनुब्रत बसुसँग इन्टिमेट भएको देख्न सकिन्छ । यो कुनै कुनै फेक नभई वास्तविक दृश्य हो। यो दृश्यका कारण बंगाली चलचित्र उद्योगमा ठूलो हंगामा मच्चिनुको साथै चलचित्र समेत विवादमा परेको थियो। श्रीलंकाका निर्देशक विमुक्ति जयसुन्द्राको निर्देशनमा बनेको यस चलचित्रमा वास्तविक शारीरिक सम्बन्ध राख्न तयार भएकी पहिलो अभिनेत्री पाउली ड्याम हुन्।

२.9 संग्स

यस चलचित्रमा मुख्य कलाकारको भूमिकामा देखिएका Kieran O’Brien र अभिनेत्री Margo Stilley बीचको वास्तविक शारिरिक सम्बन्धका कारण चलचित्र निकै विवादमा तानिएको थियो।

३. लभ (फ्रेन्च 3D रोमान्टिक ड्रामा)

यो चलचित्र १५ जुलाई २०१५ मा रिलिज भएको थियो। चलचित्रको कहानी एउटा सिनेमा स्कूलका विद्यार्थी र उनकी पूर्व प्रेमिकाबीचको सम्बन्धलाई आधार बनाइएको छ । यस चलचित्रमा पनि वास्तविक शारिरिक सम्बन्धका दृश्यहरु समावेश गरिएका छन्।

४. एनाटोमी अफ हेल (फ्रेच इरोटिक ड्रामा) :

यस चलचित्रको कहानी यस्तो एक महिलाको हो जसलाई समाजबाट टाढा पुर्याई केही दिनसम्म समलिंगीको साथमा सेक्स गराईन्छ। यो चलचित्र २४ जनवरी २००४ मा रिलिज भएको थियो।

५.इन द रेल्म अफ सेन्सेज (फ्रेन्च-जापानी फिल्म) :

सन् १९७६ सेप्टेम्बर १५ मा रिलिज भएको चलचित्र इन द रेल्म अफ सेन्सेजमा एक साईको किलर युवतीको कहानी छ जसले आफू यौनसँग सम्पर्क राख्ने पुरुषलाई मारिदिने गर्छिन। यसमा समावेश गरिएको शारिरिक सम्बन्धको दृश्य वास्तविक हो।

६.गान्डू (बंगाली चलचित्र) :

सन् २०१० मा निर्माण गरिएको यस चलचित्रमा रहेको वास्तविक शारिरिक सम्बन्धको दृश्यका कारण विवादमा फसेपछि रिलिजनै हुन सकेन।

७.पोला एक्स (फ्रेन्च रोमान्टिक ड्रामा):

यो चलचित्र सन् १९९९ मे १२ मा रिलिज भएको थियो। चलचित्रको कहानी एक लेखकको जीवनीमा आधारित रहेको छ। यसमा समावेश गरिएको सबै सम्बन्धका दृश्य वास्तविक हुन्।