शुक्रबार, बैशाख ०७, २०८१

गायिका कमला थापालाई सन्जिब ठकुरीले दङ्ग पारे पछि…..

काठमाडौं,२९ साउन । तीज गितहरु १ पछि अर्को बजारमा आउने क्रममा गायिका तथा मोडेल कमला थापाको तिजको शुभकामनासहित तीज कोसेली दङग परेर म्युजिक नेपालको यूटुब मार्फत सार्बजनिक भएको छ ।

चर्चित गायक तथा सन्चारकर्मी भिमसेन खतिवडाको लय तथा शब्द सङ्कलनमा खतिवडा र कमलाको आवाजमा रहेको उक्त गितमा चर्चित मोडेल सन्जिब ठकुरी ,कमला थापा र राजकुमार को अभिनय हेर्न सकिन्छ।धनेस्वर फिल्मस एन्ड एड्भरटाइजिङ को प्रस्तुती रहेको उक्त गितमा प्रबेश पोख्रेलकोछायांकन रहेको छ भने सम्पादन सुरेश श्रेष्ठले गर्नु भएको छ।खमेश श्रेष्ठको निर्देशनमा रहेको उक्त गितले तिजम सबैलाई मनोरञ्जन दिलाउने छ ।