शुक्रबार, बैशाख ०७, २०८१

गायक बद्री पंगेनी साथमा गायिका रुपा घर्ती मगरको एल्बम “पानी सलल” वजारमा

काठमाडौं,१ जेठ । गायिका तथा उद्घोषिका रुपा घर्ती मगरको नयाँ एल्बम “पानी सलल” वजारमा आएको छ ।

नेपाली साङ्केतिक क्षेत्रमा विभिन्न परिवेशभित्र रहेर सर्जकहरुले एकपछी अर्को गित बजारमा ल्याईरहेका चर्चित सर्जक एकनारायण भण्डारी र लोकप्रिय गायक बद्री पंगेनी साथमा गायिका रुपाको गित ” पानी सलल” बजारमा आएको हो ।

रुपा घर्ती मगरको एल्बम “पानी सलल” चर्चित सर्जक एकनारायण भण्डारीले शब्द संगीत गर्नुभएको छ भने आवाजमा लोकप्रिय गायक बद्री पंगेनी र रुपा घर्ती मगरकै छ । सुन्दा र भीडीयो हेर्दा रमाइलो महसुस गराउने यो गितमा दुर्गेश थापा र जुना सुन्दासले अभिनय छ भने निर्देशन क्रान्ति केसीले गरेका छन् ।
उक्त गितमा छायांकन अर्जुन तिवारिको छ भने सम्पादक क्रान्ति केसीलेनै गरेका छन् ।