शनिबार, बैशाख ०८, २०८१

क्षेत्रीको नयाँ पञ्चेबाजा कोसेली “साथी चाहीया छ” बजारमा

टोकियो,२७ वैशाख । जापानमा रहेर पनि गित संगित क्षेत्रमा अनवरत रुपमा कुनै न कुनै रुपमा लागिरहेका युबा गायक तथा शब्द संकल बिशाल क्षेत्रीले अर्को नयाँ पञ्चेबाजा कोसेली “साथी चाहीया छ” बजारमा ल्याएका छन । सुजन म्युजिकको प्रस्तुति तथा एभेरेष्ट ग्रुपको सहकार्यमा “साथी चाहीया छ” बजारमा आएको हो।
बिशाल क्षेत्रीको आफ्नै लयरशब्द सृजना रहेको गीत “साथी चाहीया छ” मा बिशाल क्षेत्री र जमुना रानाको आवाज रहेको छ ।
स्मृति तिमिल्सिना “गुरूआमा” को निर्देशन,सुरेश श्रेष्ठको छायाँकन,बिमल अधिकारी र रूपा कंडेलको अभिनय,संदेश बस्नेतको सम्पादन रहेको छ​।