काठमाडौं । नेकपा (एमाले) को उपाध्यक्ष पदमा केपी ओली प्यानलबाट चार र ईश्वर पोखरेल प्यानलबाट एक जना निर्वाचित भएका छन् ।
उपाध्यक्षमा पृथ्वीसुब्बा (पीएस) गुरूङले सबैभन्दा बढी मत ल्याएका छन्। उनले १७३७ मत पाए।
त्यस्तै विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए।
गोकर्ण विष्ट ईश्वर पोखरेल प्यानलका हुन् ।

