सोमबार, माघ ०६, २०८२

एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल विजयी

काठमाडौं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् ।
ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए ।

एमाले पदाधिकारीको अन्तिम परिणाम
भोट संख्या २२२७

अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपि शर्मा ओलि:- १६६३

उपाध्यक्ष
पृथ्वी सुव्वा गुरुङ : १७३७
विष्णु प्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्ण राज विष्ट : १३६८
रघु जी पन्त : १२५८
गुरु प्रसाद बराल : ११३७
विन्दा पाण्डे :९२१
अरुण नेपाल : ४३९
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
भिम प्रसाद आचार्य : २६५

महासचिव
शंकर पोख्रेल : १२२८
सुरेन्द्र प्रसाद पाण्डे :९९९

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल :६३५
योगेस भट्टराइ : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७

सचिव
अग्नि प्रसाद खरेल : ७१६
इन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५३४
यमलाल कडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराइ : ११८१
लाल बाबु पण्डित :७९६
विनोद प्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की १३३७