शुक्रबार, कार्तिक २९, २०८२

एमालेको ‘युथ भोलेन्टियर फोर्स’ घोषणा(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘यूथ भोलेन्टियर्स फोर्स’ले जेनजी आन्दोलनपछि गिरेको नेपाल प्रहरी र प्रशासनको मनोबल उकास्न सहयोग गर्ने दाबी गरे ।

यसमा तपाईको प्रतिक्रिया